PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

खेतमा काम गर्न जान्छु भन्दै निस्किएका पुरुष मृत भेटिए



पहिलोपोस्ट

खेतमा काम गर्न जान्छु भन्दै निस्किएका पुरुष मृत भेटिए

काठमाडौंः  बारामा एक पुरुष मृत भेटिएका छन्।

बाराजितपुर सिमरा उपमहानगरपालिका-१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घरबाट सोमबार खेतमा काम गर्न जान्छु भन्दै गएका उनी केही समयसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell