PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस



पहिलोपोस्ट

एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस

हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ।

क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि बढाउने निर्णय गरेको छ।

एमालेको समन्वय समितिको बैठकले जिल्लामा रहेको चारवटै प्रदेशसभा सदस्यको उम्मेदवारको नाम टुंग्याउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell