PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

ट्रम्पले बाइडेनलाई भने 'राज्यको शुत्र'



पहिलोपोस्ट

ट्रम्पले बाइडेनलाई भने 'राज्यको शुत्र'
Photo : Reuters

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई 'राज्यको शत्रु' भनेका छन्। फ्लोरिडास्थित ट्रम्प निवासमा एफबीआइले छापा हानेपछि पहिलोपटक र्‍यालीमा सहभागी भएका उनले बाइडेनले शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्।

भने, 'छापा हान्नु अमेरिकी इतिहासमै हालसम्म शक्तिको दुरुपयोगको चरम हद हो।'

दुईजना रिपब्लिकन उम्मेदवारको प्रचारप्रसारका लागि उनी पेन्सिलिभानिया पुगेका थिए। र्‍यालीका क्रममा सम्बोधनको दुई घण्टा ट्रम्पले एफबिआइले हानेको छापाको आलोचनामै बितारएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell