PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

महन्थ ठाकुरसहितका चार जना बारा ४ बाट उम्मेदवार सिफारिस



पहिलोपोस्ट

महन्थ ठाकुरसहितका चार जना बारा ४ बाट उम्मेदवार सिफारिस

वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन्। अध्यक्ष ठाकुरसहित सांसद एकवाल मियाँ, सीताराम गुप्ता र शिवजी साहको नाम सिफारिस भएको हो।

प्रदेशतर्फ क्षेत्र नम्बर ४ (क) बाट घनश्याम गिरीको नाम सिफारिस भएको छ। (ख) बाट जितेन्द्र सोनलको मात्र नाम सिफारिस भएको नेता रमेश सर्राफले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell