PahiloPost

Mar 25, 2026 | ११ चैत्र २०८२

नारायणी नदीमा एक युवकले हाम फालेको जानकारी आएपछि प्रहरी खोजीमा



पहिलोपोस्ट

नारायणी नदीमा एक युवकले हाम फालेको जानकारी आएपछि प्रहरी खोजीमा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२ स्थित नारायणी नदीमा एक युवकले हाम फालेको सूचना आएपछि प्रहरीले खोजी गरिरहेको छ। आज बिहान ९ बजेतिर नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकले हाम फालेको सूचना आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell