PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बालबालिकाको सूचना ‘लिक’ भएको भन्दै इन्स्टाग्रामलाई ५१ अर्ब जरिबाना



पहिलोपोस्ट

बालबालिकाको सूचना ‘लिक’ भएको भन्दै इन्स्टाग्रामलाई ५१ अर्ब जरिबाना
Photo : Getty Images

इन्स्टाग्रामलाई बालबालिकाको गोपनियता भंग भएको आरोपमा ४०५ मिलियन युरो (करिब ५१ अर्ब) जरिबाना तिर्न आदेश दिइएको छ। आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनरले सो जरिबाना तिराउने निर्णय गरेको हो।

इनस्टाग्रामले बालबालिकाको फोन नम्बर र इमेल नम्बर सुरक्षित राख्न नसकेको अधिकारीहरुले बताएका छन्। इनस्टाग्राम संचालन गरिरहेको मेटाले भने जरिबानाको निर्णयविरुद्ध अपील गर्ने जनाएको छ।

मेटाले एक वर्ष पुरानो सेटिङहरुको आधारमा अनुसन्धान भएको भन्दै आफूहरुले बालबालिका र युवाहरुको सूचना गोप्य राख्न धेरै नयाँ फिचर ल्याएको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell