PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

असनमा महानगरको एक्सन : सडक अवरुद्ध हुने गरी पसल राख्न नपाइने

असनमा महानगरको एक्सन : सडक अवरुद्ध हुने गरी पसल राख्न नपाइने

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले असनमा सडकमा राखिएका सामग्री हटाउन थालेको छ। पसलको सटरभन्दा बाहिर सामाग्री राखेर व्यापार गर्ने क्रम बढेपछि महानगरले आजबाट त्यस्तो सामाग्री हटाउन थालेको हो।

यस्तै, असन क्षेत्रमा सडकलाई अवरोध पुग्ने गरी बनाइएका पसलहरुसमेत महानगरले हटाएको छ। महानगरले पैदलयात्रु मैत्री असन बनाउने भनेर यो अभियान चलाएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell