PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

वर्षाका बिच सुरु भएको खेलमा साबित्राको गोलले नेपाललाई अग्रता



पहिलोपोस्ट

वर्षाका बिच सुरु भएको खेलमा साबित्राको गोलले नेपाललाई अग्रता

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत नेपाल र भुटानबिचको खेल अहिले जारी छ। नेपाल र भुटानबिचको खेलको पहिलो हाफको खेल भइरहेको छ।

पहिलो हाफमा नेपाल १-० ले अघि छ। वर्षाका बिचपनि सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। 

नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध उत्रिएको हो। भुटानविरुद्धको सुरुवाती ११ मा दीपा शाही र अमिशा कार्कीले डेब्यु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell