PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई २-० को अग्रता



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई २-० को अग्रता

काठमाडौं : साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले भारत र पाकिस्तानबिचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा भारतले २-० ले अग्रता लिएको छ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell