PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

उपप्रमुख सुनिताको १०० दिन, श्वेतपत्रमा भनिन् : महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्छु



पहिलोपोस्ट

उपप्रमुख सुनिताको १०० दिन, श्वेतपत्रमा भनिन् : महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्छु

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले श्वेतपत्र जारी गरेकी छिन्। निर्वाचित भएर पदभार ग्रहण गरेको १०० दिन पुगेको उपलक्ष्यमा श्वेतपत्र जारी गर्दै डंगोलले आफू नेकपा एमालेको उम्मेदवारको रुपमा निर्वाचित भए पनि काठमाडौं महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहने उनले बताएकी छिन्।

१०० दिनमा काठमाडौं महानगरमा आशाको बत्ती बाल्ने प्रयास गरेको भन्दै उनले सकारात्मक योजनाहरु अघि बढाएको बताएकी छिन्। महानगर प्रमुख बालेन्द्र शाहसँगै अन्य जनप्रतिनिधि र कमर्चारीहरु सँग मिलेर चुनौतीको पहाड फुटाउँदे गन्तव्यमा पुग्ने प्रयासमा आफू रहेको सुनिताले बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell