PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेसले एक सयभन्दा कम सिट स्वीकार गर्नु हुँदैन : डा शेखर कोइराला



रासस

कांग्रेसले एक सयभन्दा कम सिट स्वीकार गर्नु हुँदैन : डा शेखर कोइराला
फाइल फोटो।

महेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन्।

बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell