PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा विश्वप्रकाश शर्मा

काठमाडौंः नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई जिम्मेवारी तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई संयोजक मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

समिति सदस्यहरु भने मनोनयन हुन बाँकी छन्। 

यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति संयोजकको जिम्मेवारी अर्का महामन्त्री गगन थापालाई दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell