PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बाढीले बगाउँदा दोधारा चाँदनीमा एक जनाको मृत्यु



रासस

बाढीले बगाउँदा दोधारा चाँदनीमा एक जनाको मृत्यु

महेन्द्रनगर : बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ।

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी-३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell