PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको राजा घोषित



पहिलोपोस्ट

चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको राजा घोषित

चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ।

लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा जारी एक्सेसन काउन्सिल समारोहमा काउन्सिलका क्लर्कले चार्ल्स तृतीयलाई राजा घोषणा गरिएको हो। प्रिभि काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले घोषणा गरेपछि अन्य सहभागीले ‘गड सेभ द किङ’ भन्ने उद्घोष गरेका थिए।

यस समारोह इतिहासमा पहिलो पटक टेलिभिजनमा लाइभ प्रसारण भइरहेको छ। चार्ल्सले एक्सेसन काउन्सिलमा राजाको रुपमा पहिलो सम्बोधन समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell