चीनको युङयाङ काउन्टीका होङ्गे हनीलगायत क्षेत्रमा धान पाक्न शुरु भएको छ। हजार वर्षभन्दा बढी समयदेखि यहाँ रहँदै आएको आदिवासीले यहाँ खेतीकिसानी गर्दै आएका छन्। संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक विभागले सन् २०१३ देखि यस क्षेत्रलाई विश्व सम्पदाको सूचीमा राखेको चिनिया सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ।