PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नेविसंघले जलायो राष्ट्रपतिको पुतला, विद्यार्थी र प्रहरीबिच त्रिचन्द्रअगाडि ढुंगा हानाहान

नेविसंघले जलायो राष्ट्रपतिको पुतला, विद्यार्थी र प्रहरीबिच त्रिचन्द्रअगाडि ढुंगा हानाहान

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले त्रिचन्द्र कलेजअगाडि पुतला दहन गरेको हो।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबिच झडप भएको थियो। सो क्रममा प्रहरी र विद्यार्थीबिच ढुंगा हानाहान भएको थियो।

हाल भने अवस्था सामान्य भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell