PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

राष्ट्रियसभाको बैठक बुधवारका लागि सर्‍यो



रासस

राष्ट्रियसभाको बैठक बुधवारका लागि सर्‍यो
फाइल फोटो।

काठमाडौं : आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधवार बस्ने गरी स्थगित भएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell