PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

पपुवा न्यूगिनिमा ७.३ म्यग्नेच्यूडको भूकम्प



पहिलोपोस्ट

पपुवा न्यूगिनिमा ७.३ म्यग्नेच्यूडको भूकम्प
Photo : Twitter / Insider Paper / ABC

पपुवा न्यूगिनीमा ७.६ म्यग्नेच्युडको भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँका धेरै घरहरुमा क्षति पुगेको छ। मानवीय क्षतिको विवरण भने आएको छैन।

भूकम्प लगत्तै त्यहाँका अधिकारीहरुले सुनामिको चेतावनी दिएको थियो। पछि सो चेतावनी फिर्ता लिइए पनि समुद्रको तटीय क्षेत्रमा बहाब कुनै पनि बेला बढ्न सक्ने बताइएको छ।

पपुवा न्यूगिनिका बासिन्दाले भूकम्पका तस्विर र भिडियोहरु सामाजिक संजालमा सेयर गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell