PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कंगारुको आक्रमणबाट अस्ट्रेलियामा एक जनाको मृत्यु



पहिलोपोस्ट

कंगारुको आक्रमणबाट अस्ट्रेलियामा एक जनाको मृत्यु

घरपालुवा कंगारुको आक्रमणबाट अस्ट्रेलियामा एक जनाको मृत्यु भएको छ। कंगारुको आक्रमणबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सोमवार रेडमन्डमा उक्त कंगारुले ती वृद्धलाई आक्रमण गरेको हो। अस्ट्रेलिय कंगरुका लागि प्रख्यात देश हो। तर यहाँ यस्तो आक्रमण विरलै हुने गर्छ। यस्तो घटना सन् १९३६ पछि अहिले पहिलोपटक भएको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell