PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु



पहिलोपोस्ट

हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु

भारतको हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ। प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ।

घटनाको समयमा उक्त होटलमा २५ जना मानिस थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell