PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नक्कली नोटसहित एक किशोर समातिए



पहिलोपोस्ट

नक्कली नोटसहित एक किशोर समातिए

काठमाडौं : प्रहरीले नक्कली नोट सहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।

वीरगंज महानगरपालिका-८ बाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोटसहित छिपहरमाई गाउँपालिका-२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell