PahiloPost

Jun 16, 2026 | २ असार २०८३

परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लिबिच भेटवार्ता, नेपाल-चीन सम्बन्धका विषयमा छलफल



रासस

परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लिबिच भेटवार्ता, नेपाल-चीन सम्बन्धका विषयमा छलफल
फोटो : रासस

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज भएको भेटमा आपसी हित, नेपाल र चीनबिचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमवार नेपाल भ्रमणमा आएका अध्यक्ष लिले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell