PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो



पहिलोपोस्ट

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइयो

काठमाडौं : प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरि निर्धारण गरिएको बैठक अब दिउँसो १ बजे बस्ने भएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गरेको प्रकाशित सूचनामा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell