PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला

जय नेपाल हलको परिसर खोतल्दा फेला पर्‍यो टुकुचा खोला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नागपोखरी मार्गस्थित जय नेपाल हलको परिसरमा टुकुचा खोलाको बहाब फेला परेको छ।

काठमाडौं महानगरपालिकाले बिहीवार हलको परिसरमा खोतल्दा खोला फेला परेको हो। महानगरले बिहीवार डोजर लगाएर हलको परिसरमा खोतलेको थियो।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले शहरका अवैध संरचना भत्काउने अभियान नै चलाएका छन्। पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा महानगरले डोजर चलाइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell