PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

आमाको हत्या गरेको अभियोगमा २१ वर्षीय छोरा समातिए



पहिलोपोस्ट

आमाको हत्या गरेको अभियोगमा २१ वर्षीय छोरा समातिए

काठमाडौंः धुनषामा आमाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।

सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell