PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कामचलाउ सरकारमा मन्त्री थप, सुदूरपश्चिममा थपिए दुई राज्यमन्त्री नियुक्त



पहिलोपोस्ट

कामचलाउ सरकारमा मन्त्री थप, सुदूरपश्चिममा थपिए दुई राज्यमन्त्री नियुक्त

कैलालीः सुदूरपश्चिम प्रदेशमा दुई जना राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन्।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले दुई राज्यमन्त्री थपिएका जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell