PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

पदयात्राले केहीसमय ट्राफिक जाम : बिचबाटैमा रोकिन बाध्य भए यात्रु

पदयात्राले केहीसमय ट्राफिक जाम : बिचबाटैमा रोकिन बाध्य भए यात्रु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शनिबार एकाबिहानै काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कियो। संविधान दिवसको अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको पदयात्रामा सयौं मानिस सहभागी भए।

पदयात्राका कारण बिहानै काठमाडौंको केही स्थानको ट्राफिक व्यवस्था अस्तव्यस्त बन्यो। विशेषगरी पदयात्रा संचालन भएको रुटमा केहीसमय ट्राफिक जाम भयो।

विशेषगरी शहिदगेटदेखि न्यूरोड गेटसम्म पदयात्राका कारण जाम बढेको थियो। जसकारण गन्तव्यमा हिँडेका मानिसहरु बिचबाटैमा रोकिन बाध्य भएका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell