PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

अन्तिम बैठकमा सहभागी हुन कोही छाता ओडेर त कोही गाडीमै सरर पुगे नयाँ बानेश्वर...

अन्तिम बैठकमा सहभागी हुन कोही छाता ओडेर त कोही गाडीमै सरर पुगे नयाँ बानेश्वर...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्दैछ। अन्तिम बैठकमा सहभागी हुन संसदहरु संघीय संसद भवन पुगेका छन्। अहिले शीर्ष नेताहरुले सभालाई सम्बोधन गरिरहेका छन्।

बैठक सुरु हुनुअघि वर्षा भएका कारण सांसदहरु केही सांसदहरु हिँड्दै छाता ओडेर संसद भवन पुगेका थिए। केही नेता भने गाडीमै संसद भवन प्रवेश गरेका थिए। अन्तिम दिन भएकाले सांसदहरु संचारमाध्यमहरुमा अन्तर्वार्ता दिइरहेका पनि देखिए।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ। असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।



ट्रेन्डिङ पोस्ट

Ncell