PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

टुकुचा खोज्दै हात्तीसार पुग्यो महानगर, अन्डरग्राउन्डमा उत्खनन्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा खोला खुलाउने अभियानलाई तीब्रता दिएको छ। जय नेपाल हलको कम्पाउन्डमा सुरुङ मार्ग हुँदै बगिरहेको टुकुचा खोला फेला पारेको महानगरले अरु क्षेत्रमा पनि उत्खनन् गर्न सुरु गरेको हो।

हात्तीसारमा रहेको लक्ष्मी बैंकको अन्डरग्राउन्ड पार्किङ उत्खनन् गर्न महानगरले डोजर चलाएको हो। अन्डरग्राउन्ड मुनी खोला बगिरहेको अनुमानमा महानगरले त्यहाँ कारवाही गरेको हो।

यस्तै, महानगरले सो क्षेत्रमा रहेको अनधिकृत पर्खालसमेत भत्काएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell