PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

सकियो हाम्रो कार्यकाल : सभाकक्षमै सांसदहरुको सेल्फी र सामूहिक फोटो

सकियो हाम्रो कार्यकाल : सभाकक्षमै सांसदहरुको सेल्फी र सामूहिक फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : २०७४ सालको निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल आज राति १२ बजेबाट सकिँदैछ। त्यसैले आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्यो। 

अन्तिम बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए। बैठकको अन्त्यसँगै सांसदहरुले सभाकक्षमै सेल्फी र तस्विर खिचेका थिए। यस्तै, उनीहरु सामुहिक तस्विर खिच्न पनि उनीहरु व्यस्त देखिन्थे।

 



ट्रेन्डिङ पोस्ट

Ncell