PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

चोलेन्द्रमाथि महाभियोग लगाउने सत्ता गठबन्धका ९ कारण, के के छन् आधार?



पहिलोपोस्ट

चोलेन्द्रमाथि महाभियोग लगाउने सत्ता गठबन्धका ९ कारण, के के छन् आधार?

काठमाडौंः महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ। बहुमत सदस्यहरुले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएका हुन्। फरक मत लेख्ने एमाले तथा लोसपाका पाँच सदस्य प्रतिवेदन हस्तान्तरणमा सहभागी भएनन्। 

प्रतिवेदन बुझाइए पनि बाँकी प्रक्रिया अघि बढ्ने छैन। प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले प्रतिवेदनको प्रक्रिया के हुने अन्योल छ। तर, गठबन्धनको प्रतिवेदनले अर्को संसदमा टुंग्याउन उपयुक्त हुने मत प्रतिवेदनमा उल्लेख गरेको छ। 

दुई सुझावसहित ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा पेश गरिएको छ। 

रञ्जन कोइरालाको मुद्दामा सजाय घटाएको, राजस्व छलीको मुद्दामा गलत व्याख्या गरेको, संवैधानिक दायित्व पूरा नगरेको, संवैधानिक नियुक्तिमा जिम्मेवारपूर्वक भूमिका निर्वाह नगरेको लगायतका ९ बुँदे आधार बहुमतको प्रतिवेदनमा उल्लेख छ। 

यस्ता छन् आधार र कारण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell