PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

१५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक समातिए



पहिलोपोस्ट

१५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक समातिए

काठमाडौंः १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन्।

तेह्रथुमको लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell