PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गंगालाल तुलाधरसहित एकीकृत समाजवादीका ३ जना पदाधिकारिको नाम समानुपातिक बन्दसूचीमा



पहिलोपोस्ट

गंगालाल तुलाधरसहित एकीकृत समाजवादीका ३ जना पदाधिकारिको नाम समानुपातिक बन्दसूचीमा

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का ३ जना पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेका छन्।

मंसिर ४ गते हुने निर्वाचनका लागि उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरीको नाम बन्दसूचीमा परेको हो।

निर्वाचन आयोगले तोकेको आइतबार र सोमबार बन्दसूची बुझाउने समय तोकेको थियो। अधिकांश दलहरुले सोमबार मात्रै समानुपातिकको बन्दसूची बुझाएका हुन्। एकीकृत समाजवादीले पनि आफ्ना पार्टीका तर्फबाट निर्वाचन आयोगमा बन्दसूची बुझाएको छ।

उपमहासचिव तुलाधरसहितका नेता निर्वाचन आयोगमा सूची बुझाउन गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell