PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

साफ महिला फुटबलले नयाँ विजेता पाउँदा, यस्तो रह्यो नेपाल भर्सेस बंगलादेश [तस्विरहरु]

साफ महिला फुटबलले नयाँ विजेता पाउँदा, यस्तो रह्यो नेपाल भर्सेस बंगलादेश [तस्विरहरु]

प्रवीण रानाभाट/पहिलोपोस्ट


साफ महिला फुटबलले नयाँ विजेता पाएको छ। यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाट बाहिरिएपछि बंगलादेश नयाँ उपाधि विजेता बनेको हो। घरेलु मैदानमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलोपटक उपाधि हात पारेको हो। 

वर्षाले हिलाम्मे दशरथ रंगशालामा बंगलादेशले १४औं मिनेटबाटै अग्रता लिएको थियो। पहिलो हाफमा २ गोलले अघि रहेको बंगलादेशसँग नेपालले ७०औं मिनेटमा खेलमा फर्कने प्रयास गरेको थियो। तर, लगत्तै गोल थप्दै बंगलादेशले जित सुनिश्चित गरेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell