PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न



पहिलोपोस्ट

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए।

९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा किङ जर्ज पाँचौ राखिएकै नजिक दफन गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्। एलिजाबेथको अन्तिम बिदाईको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट धेरैले हेरेका थिए।

उनको अन्तिम संस्कारमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, जापानका राजा नरुहितोसहित पाँच सयभन्दा बढी विश्वका नेताहरु सहभागी भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell