PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

कपनको राम मन्दिर नजिकै आगलागी



पहिलोपोस्ट

कपनको राम मन्दिर नजिकै आगलागी

काठमाडौं कपनको राम मन्दिर नजिकै आगलागी भएको छ। केही समय अघिबाट सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुरका दलमक परिचालन गरिएको छ। बुधबार दिउँसो ललितपुरको धोबीघाटमा रहेको कागज गोदाममा पनि आगलागी भएको थियो। आगलातीमा तीन जना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell