PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

वीर अस्पताल बाहिरका फार्मेसी पसलमाथि महानगरले चलायो डोजर

वीर अस्पताल बाहिरका फार्मेसी पसलमाथि महानगरले चलायो डोजर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका पसलहरुमाथि डोजर चलाएको छ। अनधिकृत रुपमा बनाइएका सटरहरु हटाउन सूचना दिए पनि नहटाएको भन्दै महानगरले आज डोजर चलाएको हो। 

डोजर चलाइएका पसलहरुमा फार्मेसीहरु संचालनमा थिए। महानगरले डोजर ल्याएपछि औषधि व्यवसाय गर्दै आएकाहरुले हतारहतार आफ्ना सामान निकालेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell