PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

हिन्दी भर्सनको प्रेम गीत ३ भोलि नेपालमा प्रदर्शन नहुने



पहिलोपोस्ट

हिन्दी भर्सनको प्रेम गीत ३ भोलि नेपालमा प्रदर्शन नहुने

काठमाडौं : प्रेम गीत ३ भोलिबाट प्रदर्शन हुँदैछ। तर, सो फिल्मको हिन्दी भर्सन भने नेपालमा भोलिबाट प्रदर्शन नहुने भएको छ। भारत लगायत अन्य देशमा भने हिन्दी भर्सन भोलिदेखि नै प्रदर्शन हुनेछ।

प्राविधिक कारणले हिन्दी भर्सनको फिल्म प्रदर्शन गर्न नसिकिने वातावरण सिर्जना गरिएको निर्देशक सन्तोष सेनले जनाएका छन्। उनले शो हिन्दी भर्सनको प्रेम गीत ३ घटस्थापना (असोज १०) गते नेपालभर प्रदर्शन हुने जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell