PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

चितवनमा भारतीय नम्बर प्लेटको ट्रकभित्र ३ सय केजी गाँजा भेटियो, ट्रक चालक भने फरार



पहिलोपोस्ट

चितवनमा भारतीय नम्बर प्लेटको ट्रकभित्र ३ सय केजी गाँजा भेटियो, ट्रक चालक भने फरार

काठमाडौं : चितवनमा भारतीय नम्बरको ट्रकबाट लागुऔषध गाँजा बरामद भएको छ।

बिहीवार दिउँसो राप्ती नगरपालिका वडा नम्बर ५ भन्डारा चोकमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा ट्रकबाट गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ।

ट्रकमा तीन सय केजी गाँजा भेटिएको हो। ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell