PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बुद्धि तामाङले अनु थिङसँग गरे विवाह



पहिलोपोस्ट

बुद्धि तामाङले अनु थिङसँग गरे विवाह
Kedar Prasad Ghimire Facebook

काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) वैवाहिक बन्धनमा बाँधिएका छन। तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन।

भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार उनीहरूको विवाह समारोह भइरहेको छ। विवाह समारोहमा दुबैका परिवार, आफन्त र साथीहरूको उपस्थिति छ।

तामाङले थिङसँग मागी बिहे गरेका हुन्। थिङ हाल स्नातक अध्ययन गरिरहेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell