PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमतिः के छ द्विपक्षीय समझदारीमा? 



पहिलोपोस्ट

डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमतिः के छ द्विपक्षीय समझदारीमा? 

काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्। 

सहमतिसँगै केसीले अनशन तोडेका छन्। 

दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ। त्यस्ता दरबन्दीको नियमित पदपूर्तिमा पनि सहमति भएको छ। 

कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन सम्बन्धी पनि सहमति भएको छ। प्रतिष्ठना र विश्वविद्यालय पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी व्यवस्था गर्ने पनि सहमति भएको छ। 

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयनबारे पनि सहमति भएको छ। 

यस्तो छ सहमति


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell