PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के-के पालना गर्नुपर्छ?



पहिलोपोस्ट

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के-के पालना गर्नुपर्छ?

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न भन्दै आयोगले निर्देशन जारी गरेको हो। निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आचारसंहिताका व्यवस्था परिपालनाका लागि आयोगले निर्देशन दिएको हो। 

निर्वाचन प्रचारप्रसार, आचारसंहिताको कार्यान्वयनलगायतका विषयमा आयोगले निर्देशन जारी गरेको हो। 

आयोगले जारी गरेका सम्पूर्ण व्यवस्था निर्वाचन आचारसंहिताकै व्यवस्था छन्। निर्वाचन आचारसंहिता समेत बुधबारदेखि लागू हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell