PahiloPost

Jul 8, 2026 | २४ असार २०८३

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए



पहिलोपोस्ट

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक समातिए

काठमाडौंः सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

मोरङ लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell