PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

उम्मेदवार टुंग्याउन बालकोटमा शुरु भयो एमाले केन्द्रीय सचिवालयको बैठक



पहिलोपोस्ट

उम्मेदवार टुंग्याउन बालकोटमा शुरु भयो एमाले केन्द्रीय सचिवालयको बैठक

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालयको १३औँ बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शुरु भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन सचिवालय बैठक डाकिएको हो।

बैठकमा घोषणापत्र निर्माणको विषयमा समेत छलफल हुने बताइएको छ। बुधवारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell