PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ पुग्यो



पहिलोपोस्ट

सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ पुग्यो

काठमाडौः साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। बिहीबारको भन्दा तोलामा २ सय रुपैयाँले बढेको

शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको थियो।चाँदीको मूल्य शुक्रवार स्थिर छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दा बिहीबार प्रतितोला ११ सय ७० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १६६४.१४ डलर छ भने चाँदी १८.९० डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell