PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं… : दृश्यमा सहर छाड्ने चटारो

बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं… : दृश्यमा सहर छाड्ने चटारो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


दसैंको छैटौं दिन। भोलि फुलपाती भएकाले पनि काठमाडौंबाट अधिकांश मानिसहरु आजै गाउँ जाँदैछन्। राजधानीबाट बाहिरिने नाकाहरुमा बिहानैबाट सहर छाड्नेको लर्को देखिन्छ।

सार्वजनिक बस, रिजर्भ बसदेखि निजी सवारीमा धमाधम सहर छड्ने चटारो देखिन्छ। दशैंमा यसरी आफ्नो गाउँ ठाउँ पुग्दै गर्दा गाउँठाउँ सम्झेर कतिपयले रेशम सापकोटा, प्रकाश क्षेत्री र विष्णु माझीले गाएको गीत 'बाटो हेरे हुन्छ है घरमा, यसपालीको दशैं र तिहारमा' गीत गुनगुनाउँदै होला।

यही मेसोमा कोटेश्वरमा देखिएको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell