काठमाडौंः पोखराको सिमपानीमा च्याङग्रा किन्नेहरुको भीड लागेको छ।
पोखराको सिमपानीमा बिक्रीका लागि च्याङग्राहरु राखिएको छ। च्याङ्ग्रा खरिद गर्न बिहानै देखि सर्वसाधारणको भिड लागेको हो। मुस्ताङबाट ल्याइएका च्याङग्रा खरिद गरेर पोखरामा च्याङग्रा ल्याइएको हो।