PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

राघव भर्सेस लंकेश : यस्तो छ प्रभास, कृति र सैफ अभिनित 'आदिपुरुष'को टिजर



पहिलोपोस्ट

राघव भर्सेस लंकेश : यस्तो छ प्रभास, कृति र सैफ अभिनित 'आदिपुरुष'को टिजर
टिजरबाट स्क्रिनसट

रामायणमा आधारित फिल्म आदिपुरुषको टिजर सार्वजनिक भएको छ। सन् २०२३ मा रिलिज हुने भनिएको यो बहुप्रतिक्षित फिल्म हो। यसमा राममा भूमिका प्रभासले निर्वाह गरेका छन् भने रावणका रुपमा सैफ अलि खान छन्। कृति सनन सिताको भूमिकामा फिल्ममा देखिनेछिन्।

ओम राउतको निर्देशनमा बनेको यो फिल्ममा प्रभासलाई रामको सट्टा राघव नाम दिइएको हो। राघव रामको अर्को नाम हो। सीताको भूमिका निर्वाह गरेकी कृतिलाई फिल्ममा जानकी भनिनेछ। सैफलाई भने लंकेश भनेर फिल्ममा प्रस्तुत गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell