PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पहेंलै पहिरनमा प्रचण्डको परिवारमा दसैं टीका



पहिलोपोस्ट

पहेंलै पहिरनमा प्रचण्डको परिवारमा दसैं टीका

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारले पहेंलै पहिरनमा दसैंको टीका लगाएका छन्। प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइ दिएको उनको सचिवालयले जनाएको छ।

परिवारै पहेंलो पहिरनमा देखिँदा प्रचण्ड भने फरक पहिरनमा देखिएका छन्। उसो त उनको निधार पनि खाली नै छ। टीकापछि गंगा दाहालले सार्वजनिक गरेको फोटोमा प्रचण्डपत्नी सीता भने देखिएकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell