PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा सर्वसाधारणको भीड

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा सर्वसाधारणको भीड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छिन्। विजया दशमीको अवसरमा शीतल निवासमा आएका सर्वसाधारणलाई उनले टीका लगाई दिएकी हुन्। 

दुई कार्यकाल राष्ट्रपति बनेको उनको राष्ट्रपतिको रूपमा यो अन्तिम दशैं हो। राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा मानिसको घुइँचो छ।



ट्रेन्डिङ पोस्ट

Ncell